Live on
Your Voice, Your Power
काठमाडौं - आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले ओमानको दोस्रो विकेट लिएको छ । टस हारेर त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको ओमानले ६ दशमलव २ ओभरमा दोस्रो विकेट गुमाएको हो । नेपालका लागि करण केसीले नै दोस्रो विकेट लिए । घरेलु दर्शकले हौसिएको नेपालले उत्कृष्ट प्रदर्शन गर्नै पहिलो ओभरमै ओमानको विकेट लिएको थियो ।…