Live on
Your Voice, Your Power
काठमाडौं-आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शुक्रबार) इङ्ग्ल्यान्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । इङ्ग्ल्यान्डको हेलिङ्ले लिड्स मैदानमा हुने खेलमा उपाधि दाबेदार इंग्ल्यान्ड र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार सवा ३ बजे शुरु हुनेछ । तुलनात्मक रुपमा बलियो इंग्ल्याण्ड पाँचौ जितको खोजीमा हुनेछ । इंग्ल्याण्डले ५ खेलमा ४ जित र १ हार व्यहोर्दै ८ अंक जोडेको छ…