Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध दिल्लीको पहिलो रोजाइमा परेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा छैठौं खेल खेल्न लागेको दिल्लीको प्लेइङ ११ सन्दीप परेका हुन् । बैंगलोरको घरेलु मेदानमा हुन लागेको खेलमा दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ । यो सिजनमा लय समात्न नसकेको बैंगलोरले घरेलु मैदानमा दिल्लीविरुद्ध…