Live on
Your Voice, Your Power
काठमाडौं– यो सिजनको इन्डियन प्रिमियर लिग आईपीएलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सवैभन्दा सफल बलर सावित भएका छन् । शनिबार राति भएको पञ्जावविरुद्धको खेलमा सन्दीपले शानदार प्रदर्शन गरे । उनले क्रिश गेलसहित महत्वपूर्ण तीन विकेट लिन सफल भए । दिल्लीका लागि दोस्रो ओभरमा बलिङ गर्न उत्रिएका लामिछानेले पहिलो विकेटका रूपमा ओपनर लोकेश राहुलललाई आउट…