Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी-२० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किएका हुन् । नयाँ बरियतामा सन्दीप ८०औँ स्थानमा छन् । उनले कूल ३ सय ८९ रेटिङ अङ्क पाएका छन् । यसअघि आईसीसीले सार्वजनिक गरेको बरियतामा उनी ७९औँ स्थानमा थिए । हाल क्यारेवियन…