क्रिकेट Archives | Page 291 of 291 | Khabarhub Khabarhub

सुदूरपश्चिममा बढ्दै क्रिकेटको क्रेज

धनगढी– परिवर्तनशील समयसँगै क्रिकेट खेल युवा, वयस्क र केटाकेटी जो कोहीका लागि लोकप्रिय खेल बन्न थालेको छ । एक दिवसीय र २०/२० क्रिकेट खेल खेल्ने चलन शुरु भएसँगै क्रिकेट खेलप्रति राखिने यस्तो पुरानो धारणमा परिवर्तन आएको हुनसक्ने पूर्व क्रिकेटर धरम खड्का बताउँछन् । क्रिकेटप्रति बढेको आकर्षणसँगै यस क्षेत्रमा क्लब र विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने क्रम…