क्रिकेट « Khabarhub

भारतको महिला टिम एक दिवसीय विश्वकपको फाइनलमा : जेमिमाको शतक

काठमाडौं - अस्ट्रेलियालाई हराउँदै भारतको महिला टिम एकदिवसीय विश्वकपको फाइनल प्रवेश गरेको छ। सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य भारतले ४८.३ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्दै फाइनल प्रवेश गरेको हो। जवाफी ब्याटिङ गरेको भारतले पाँच विकेटको क्षतिमा ३४१ रन बनाउँदै अस्ट्रेलियामाथि ९ बल बाँकी हुँदा पाँच विकेटको जित निकालेको हो। भारतको जितमा…