Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका लागि इतिहासमा पहिलोपटक विदेशी प्रशिक्षक नियुक्त गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय मूलका हर्षल जयन्त पाठकलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका छन् । यस कदमलाई नेपाली महिला क्रिकेटको स्तर उकास्ने र आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा टिमलाई बलियो बनाउने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । क्यानले पहिलो पटक…