क्रिकेट Archives | Page 71 of 294 | Khabarhub Khabarhub

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं - आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान बीचको खेल रोकिएको छ । क्यानडाको किङ् सिटीमा ८ः४५ बजेका लागि तय भएको खेलमा वर्षा बाधक बनेपछि टस नै हुन नसकेको हो । क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले आज चौथो खेल खेल्न लागेको हो । विश्वकप क्रिकेटमा खराब सुरुआत गरेको नेपाल घरेलु टोली क्यानडासँग…