क्रिकेट « Khabarhub

चितवनको फितलो ब्याटिङ, विराटनगरसँग ५१ रनको हार 

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको शुक्रबारको खेलमा चितवन राइनोजका ब्याटर चल्न नसक्दा विराटनगर किङसले ५१ रनको जित हात पारेको छ । कीर्तिपुर मैदानमा टस हारेर १८२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन मात्रै बनाएको हो । चितवनबाट सबैभन्दा बढी रन बनाउने खेलाडी अमर रौटेला हुन् ।…