क्रिकेट « Khabarhub

काश्मीर तनावको असर मैदानमा : धेरै विदेशी खेलाडीको अनुपस्थितिमा आईपीएल

काश्मीरको सीमामा उत्पन्न तनावका कारण यस सिजनको आईपीएल धेरै प्रभावित भयो। रोकिएको आईपीएल शनिबार सुरु हुँदै छ। यो बीचमा धेरै टोलीले आफ्ना खेलाडीलाई घर फिर्ता गरिसकेको थिए। खेल हुने भएपछि केही खेलाडी भारत फर्किएका छन्। केही टोलीले भने खेलाडी गुमाउने छन्। यसरी आईपीएल एक साता ढिलो भएपछि यसले अन्तर्राष्ट्रिय खेल तालिकामा असर परेको छ। धेरै…