Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गत सुदूरपश्चिम रोयल्यसविरुद्धको खेलमा काठमाडौं गुर्खाजलाई दोस्रो ओभरमै झट्का लागेको छ । काठमाडौंले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले दोस्रो ओभरको पहिलो बलमै ओपनर माइकल लेभिटलाई गुमाएको हो । ७ बल खर्चेर ५ रन बनाएको अवस्थामा माइकल ब्रान्डन म्याकमुलेनको बलमा नरेश बूढाऐरको मार्फत् क्याचआउट भएका हुन् । कीर्तिपुर मैदानमा टस जितेको काठमाडौंले…