क्रिकेट Archives | Page 82 of 294 | Khabarhub Khabarhub

विश्वकपमा आज पाकिस्तान र क्यानडाको प्रतिस्पर्धा

काठमाडौं -आईसीसी टी-२० विश्वकप अन्तर्गत मंगलबार पाकिस्तान र क्यानडाले प्रतिस्पर्धा गर्दैैछन् । समूह ‘ए’को यो खेल मंगलबार राति नेपाली समय अनुसार ८ः१५ बजे न्युयोर्क मैदानमा सुरु हुनेछ । दुई खेल खेलिसकेको टेस्ट राष्ट्र एवम् विश्वकपको एक पटकको विजेता पाकिस्तान यो विश्वकपमा जितबिहीन छ । क्यानडाले भने दुई अंक जोडिसकेको छ । पाकिस्तान पहिलो खेलमा अमेरिकासँग…