Live on
Your Voice, Your Power
काठमाडौं । आईसीसी यू–१९ विश्वकप अन्तरगत न्युजिल्यान्डविरुद्धको खेलमा नेपालका ओपनर अर्जुन कुमाल ९० रन बनाएर आउट भएका छन् । एक सय चार बलको सामना गरेका अर्जुनले १२ चौकाको मदतमा ९० रन बनाएका हुन् । जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ३८ ओभरको खेल सकिँदा आठ विकेट गुमाएर एक सय ८३ रन बनाएको…