क्रिकेट Archives | Page 89 of 274 | Khabarhub Khabarhub

दोस्रो टी-२० मा न्युजिल्यान्ड पाकिस्तानसँग २१ रनले पराजित

काठमाडौं - पाकिस्तानसँगको दोस्रो टी–२० क्रिकेटमा पनि न्युजिल्यान्ड विजयी भएको छ । आज भएको खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई २१ रनले हरायो । न्युजिल्यान्डले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९ ओभर ३ बलमा १ सय ७३ रन बनाउँदा अल आउट भयो । पाकिस्तानका बाबर आजमले ६६ रन बनाउँदा फखर जमानले ५० रन जोडे ।…