Live on
Your Voice, Your Power
काठमाडौं - आईसीसी टी-२० विश्वकपको सुपर ८ अन्तर्गत दोस्रो खेलमा अहिले वेस्ट इन्डिजले इंग्ल्याण्डविरुद्ध ब्याटिङ गर्दैछ। टस जितेर इंग्ल्यान्डले सुरुमा फिल्डिङ गर्ने निर्णय लिएपछि वेस्ट इन्डिजले ब्याटिङ गरेको हो । विश्वकप सुपर ८ को समूह–२ मा रहेका इंग्ल्याण्ड र वेस्ट इन्डिज चिरप्रतिद्वन्द्वी टिम हुन् । समूह चरणका सबै खेलमा विजयी भएको वेस्टइन्डिज अपराजित यात्रालाई कायमै…