Live on
Your Voice, Your Power
लमजुङ - लमजुङ बेसीशहरमा भएको तेस्रो 'मेयर कप' वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि बेसीशहर-२ ले हात पारेको छ। शनिबार साँझ भएको फाइनल खेलमा बेसीशहर-१० लाई शून्यकाविरुद्ध १ गोल गरी वडा नं. २ ले उपाधि जितेको हो। खेलको पहिलो हाफको १४ औँ मिनेटमा बेनपा–२ का सुदिप सुनारले पहिलो गोल गर्दै अग्रता कायम गरेका थिए। सोही गोल…