फुटबल « Khabarhub

युरोकप : जर्जियासँग पोर्चुगल स्तब्ध

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा जर्जियासँग पोर्चुगल स्तब्ध बनेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई २–० गोलले स्तब्ध बनाउँदै जर्जिया नकआउट चरणमा पुगेको छ । जर्जियाका लागि खभिच भारतखेलिया र जर्जस मिकाउटाजेले एक–एक गोल गरेका थिए । जर्जियाका खभिचले खेल सुरु भएको दोस्रो मिनेटमै टोलीका लागि सुरुवाती गोल गरेका थिए । यस्तै,…