फुटबल Archives | Page 111 of 357 | Khabarhub Khabarhub

नेयमारलाई रातो कार्ड, एम्बाप्पेको विजयी गोल

काठमाडौं - फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजीले ट्रासबर्गमाथि २–१ को जित निकालेको छ। बुधबार राति पिएसजीलाई जित दिलाउन एम्बाप्पले विजयी गोल गरेका थिए। विश्वविजेता लियोनल मेसी भने खेलमा सहभागी थिएनन्। उनि अर्जेन्टिनामै रहेका छन्। ६२औं मिनेटमा नेयमारले दोस्रो पहेलो कार्ड सामना गर्दै मैदान छोडेपछि १० खेलाडीमा सीमित भए पनि एमबाप्पेले इन्जुरी समयको…