फुटबल Archives | Page 113 of 350 | Khabarhub Khabarhub

विश्वकप फुटबल : अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी

दोहा – कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन्। कतारको अल बायट रङ्गशालामा भएको खेल बराबरी भएसँगै दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन्। समूह बी मा रहेका दुवै टोलीले अन्तिम १६ मा पुग्ने सम्भावना…