फुटबल « Khabarhub

नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड्स विश्वकपमा छनोट

काठमाडौँ - नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड्स फिफा विश्वकप फुटबलमा छनोट भएको छ । मंगलबार राति भएको युरोपियन छनोट अन्तर्गतको खेलमा नर्वेलाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले विश्वकपमा स्थान पक्का गरेको हो । नेदरल्यान्ड्सलाई जित दिलाउन स्टेभेन वर्गवाइनले खेलको ८४ औं मिनेटमा र मेम्फिस डिपेले थपिएको एक मिनेटमा गोल गरेका हुन् । यस जितसँगै समूह…