फुटबल « Khabarhub

आगामी विश्वकपपछि सन्यास लिने नेयमारको तयारी

काठमाडौँ- ब्राजिलियन फरवार्ड नेयमारले आगामी फिपा विश्वकप फुटबलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने तयारी गरेका छन् । २९ वर्षीय नेयमारले आगामी वर्ष हुने विश्वकप आफ्ना लागि अन्तिम हुने बताएको डिएडेजएनले बनाएको डकुमेन्ट्री ‘नेयमार एण्ड द लाईन अफ किङग्स’ मा उल्लेख छ । उक्त डकोमेन्ट्रीमा नेयमारले भनेका छन्. ‘मलाई लाग्छ यो (२०२२) को विश्वकप मेरो लागि अन्तिम…