फुटबल « Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिड विजयी

काठमाडौँ-  स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-१ गोलले हराएको हो । भ्यालेन्सियाको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर रियलले पुनरागमन जित निकालेको हो । रियललाई जित दिलाउन भिनिसियस जुनियर र करिम बेन्जिमाले एक एक गोल गरे । भ्यालेन्सियाका हुगो डुरोले एक गोल गरे ।…