Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टिम भोलि (सोमबार) नेपाल आईपुग्ने भएको छ । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टिम बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो । नेपालले लिग चरणमा नेपालले माल्दिभ्स र…