फुटबल Archives | Page 200 of 356 | Khabarhub Khabarhub

कोपा अमेरिका कपमा अर्जेन्टिनाको पहिलो जित

काठमाडौँ— कोपा अमेरिका कपमा अर्जेन्टिनाले पहिलो जित दर्ता गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा उरुग्वेलाई १–० ले हराउँदै अर्जेन्टिनाले पहिलो जित दर्ता गरेको हो । लियोनल मेस्सीको पासमा गुइडो रोडरिग्वेजले खेलको १३औँ मिटेटमा गोल गर्दै अर्जेन्टिनालाई जिताएका हुन् । जितसँगै अर्जेन्टिना समूह ‘ए’ मा दुई खेलबाट ४ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान…