Live on
Your Voice, Your Power
काठमाडौँ- जर्मन बुन्डेसलिगामा वायर्न म्युनिखले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा वायर्नले १० खेलाडीमा समेटिएको ग्रुथर फर्थलाई ३-१ ले हराएको छ । वायर्नको जितमा थोमस मुलर र जोशुआ किमिचले एकएक गोल गरे । एक गोल वायर्नले आत्मघाती उपहार पाएको थियो । बेन्जामिन पाभार्ड रातो कार्ड खादै मैदान बाहिरिएपछि वायर्न १० खेलाडीमा सीमित…