फुटबल « Khabarhub

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरी

काठमाडौँ– नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरी भएको छ । निर्धारित समयमा दुबै टोलीले १-१ गोल गर्दै बराबरी खेलेका हुन् । खेलको  पहिलो हाफको ३६ औ‍ँ मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । नेपालको अग्रता धेरैबेर टिक्न सकेन । खेलको दोस्रो हाफमा भारतले गोल गर्दै बराबरीमा ल्याएको हो । भारतका चिन्गेलसना…