फुटबल « Khabarhub

स्पेन र क्रोएसियाबीच खेल अतिरिक्त समयमा

काठमाडौँ– १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत स्पेन र क्रोएसियाबीच खेल अतिरिक्त समयमा पुगेको छ । डेनमार्कको पार्केन एरिनामा जारी स्पेन र क्रोएसियाबीचको निर्धारित ९० मिनेटको समयमा दुबै टोलीले बराबरी गोल गरसँगै खेल अतिरिक्त समयमा गएको हो । खेलको निर्धारित ९० मिनेटको समय दुबै टोलीले ३-३ गोलको बराबरी खेलेका थिए । स्पेनले समूह 'ई' बाट…