फुटबल « Khabarhub

त्रिदेशीय फुटबल : बंगलादेशविरुद्ध नेपालले गर्‍यो पहिलो गोल

काठमाडौँ– त्रिदेशीय फुटबलको फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध पहिलो गोल गरेको छ । खेलको १८ औँ मिनेटमा संजोग राईले गोल गरेका हुन् । नेपालका लागि २४ नम्बरको जर्सी लगाएर खेलिरहेका राईले डी एरियामा पाएको बललाई गोलमा परिणत गरेका हुन् । साढे ५ बजेदेखि सुरु भएको खेल हेर्न प्रधानमन्त्री केपी ओली पनि रंगशाला गएका छन् । दुई…