फुटबल Archives | Page 234 of 301 | Khabarhub Khabarhub

मनाङ मर्स्याङ्दी क्लबलाई नेपाल आयल निगमको साथ

काठमाडौं - मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई नेपाल आयल निगमले टाइटल प्रायोजन गरेको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि मनाङका अध्यक्ष छिमी उर्गेन गुरुङ र निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता सँगै अब मनाङको नाम नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब भएको छ । नेपालको सबैभन्दा सफल…