Live on
Your Voice, Your Power
एजेन्सी- स्पेनिस ला लिग फुटबलमा बार्सिलोना सेभियासंग बराबरीमा रोकिएको छ । आइतबार राति बार्सिलोनाले सेभियासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। सेभियाका डी जोङले आठौं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए पनि त्यसको दुई मिनेटपछि फिलिप कौटिन्होले गोल गर्दै बार्सिलोनाका लागि बराबरी गोल फर्काए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र अन्ततः…