फुटबल « Khabarhub

चेल्सीका समर्थकद्वारा फुटबल प्रशिक्षक खड्गी सम्मानित

काठमाडौं - इंग्लिस प्रिमियर लिग क्लब चेल्सीको नेपाली अधिकारिक समूह चेल्सी नेपाल अफिसियल स्पोर्टर्स क्लबले पूर्व फुटबलर तथा प्रशिक्षक सल्यान खड्गीलाई सम्मान गरेको छ। समूहले एन्फा कम्प्लेस सातदोबाटोमा भएको कार्यक्रमबीच खड्गीलाई सम्मान गरेको हो। चेल्सी नेपालले खड्गीलाई चेल्सी क्लबका सम्पूर्ण खेलाडी तथा प्रशिक्षकले हस्ताक्षर गरेर पठाएको जर्सी हस्तानतरण गरेको हो। उनलाई जर्सी अखिल नेपाल फुटबल…