फुटबल « Khabarhub

फुटबलर रबिन : जीते चोटको पीडा, हारेनन् राष्ट्र जिताउने अभिलाषा

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको तेस्रो ब्याचका खेलाडी हुन्, डिफेन्डर रबिन श्रेष्ठ । महोत्तरी घर भएका उनको व्यवसायिक फुटबलको सुरुवात भने, संकटा क्लबबाट भयो । एन्फाबाट मोफसलका प्रतियोगितामा यु–१७ को टोलीबाट खेल्दै नेपाली फुटबलमा संघर्ष गरिरहेका रबिनले सहिद स्मारक ए डिभिजन फुटबल लिगमा संकटाबाट डेब्यु गरेका थिए । २०६३ सालमा एन्फाले ए…