फुटबल Archives | Page 301 of 309 | Khabarhub Khabarhub

यु–२३ टोलीको कप्तानी विमललाई, को–को परे प्लेइङ ११ मा

काठमाडौं– एएफसी यू—२३ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले ओमानसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीको नेतृत्व विमल घर्ती मगरले गर्ने भएका छन् । विमलको नेतृत्वमा ओमानविरुद्ध खेल्ने नेपाली टोलीको शुरुवाती ११ को पनि टुङ्गो लागिसकेको छ । दोहा स्पोर्टस् सिटीको एस्पायर–४ मैदानमा केही बेरमा नेपालले छनोटको पहिलो खेल खेल्दैछ । ओमानमाथि जित निकाल्दै सुखद शुरुवातको खोजिमा नेपाली टोली…