फुटबल « Khabarhub

ए डिभिजन लिग : विजेता मछिन्द्रले ५० लाख पाउँदा कुन क्लबले कति जिते ?

काठमाडौं–सहिद स्मारक ए डिभिजन लिग फुटबलको यो सिजन मछिन्द्रले जीतेको छ । शनिवार सम्पन्न खेलमा शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो । यो मछिन्द्रको पहिलो 'ए' लिग उपाधि हो । लिगको उपाधिका लागि खन्तिम खेलसम्म नै कुर्नु परेको थियो । मछिन्द्रको जितमा आत्मघाती गोल…