Live on
Your Voice, Your Power
एजेन्सी – आयोजक ब्राजिलले कोपा अमेरिकाको उपाधि जितेको छ । आइतबार घरेलु मैदानमा भएको फाइनल खेलमा पेरुलाई ३–१ ले पराजित गर्दै ब्राजिलले लामो समयपछि कोपाको उपाधि जितेको हो । ब्राजिल नवौं पटक कोपाको च्याम्पियन बनेको हो । प्रतियोगिता अवधिभर अपराजित रहेको ब्राजिलले यसक्रममा १ गोल मात्र खायो । फाइनलमा पाउलो गुरेरोले पेनाल्टीमा गरेको गोल ब्राजिलका…