Live on
Your Voice, Your Power
काठमाडौं– एसियन क्रिकेट काउन्सिल (एसीसी) यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नयाँ उचाई लिने लक्ष्यसहित नेपाली यतिबेला श्रीलंकामा छ । बिहीबार (आज)देखि शुरु भएको प्रतियोगितामा नेपाली युवा टोलीले शुक्रबार (भोलि) आयोजक टोली श्रीलंकासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको शुरुवात गर्नेछ । नेपाली युवा टोलीका कप्तान तथा सिनियर टोलीका भरपर्दा मध्यक्रमका क्याट्सम्यान रोहित कुमार पौडेलले यो संस्करणको एसिया कपमा…