फुटबल « Khabarhub

विश्वकप छनोटः नेपाललाई खेलमा फर्किने मौका

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को संयुक्त छनोट खेल अन्तरगतको दोस्रो खेल नेपालले आज आफ्नो दोस्रो ‘अवे’ खेल चाइनिज ताइपेइसँग खेल्दैछ । ताइवानको ताइपेइ रंगशालामा हुने खेल नेपालीसमय अनुसार दिउँसो ४ बजेर ५५ मिनेटमा शुरु हुनेछ । विश्वकप छनोटको पहिलो खेलमा हार व्यहोरेको नेपाली टोलीका लागि खेलमा फर्किने अवसरका रुपमा ताइपेइसँगको खेललाई…