बास्केटबल « Khabarhub

अन्तरविद्यालय बास्केटबल : इनोभेटिभ क्वाटरफाइनलमा

काठमाडौँ - आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनलमा इनोभेटिभ प्रवेश गरेको छ। महिलातर्फको खेलमा इनोभेटिभले लोकआदर्शलाई ६–२ ले पराजित गर्‍यो। इनोभेटिभको जितमा पूजा थापाले ४ अंक योगदान गरिन्। दियाको ४ अंक सहयोगमा न्युभिजनले जेसेसलाई १६–४ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो। जुनियर ब्वाइजमा भ्याली भ्यूले ओसिसलाई ९–२ ले पन्छ्याउदै क्वाटरफाइनल यात्रा तय गर्‍यो। भ्याली…