Live on
Your Voice, Your Power
सुनसरी– धरान बास्केटबल संघको आयोजनामा असार ५ गतेदेखी धरानको डिपो आदर्श बहुमुखी क्याम्पसको बास्केटबल कोर्टमा प्रथम कोशी प्रदेशस्तरीय खुल्ला बास्केटबल प्रतियोगिता हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा हुने प्रतियोगिता असार ५ देखि ८ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको उपाधि विजेताले नगद पुरस्कार २ लाख, उपविजेताले १ लाख प्राप्त गर्ने छ…