बास्केटबल « Khabarhub

लिम्पिया र गोकर्णलाई उपाधि

काठमाडौँ– लिम्पिया र गोकर्णेश्वरले प्रथम स्कलर्स एसईई एपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । लिम्पिया ब्वाइज तथा गोकर्णेश्वर गर्ल्समा च्याम्पियन बने । सामाखुशीस्थित आयोजक स्कलर्स होम एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा लिम्पियाले नेरिक एकेडेमीलाई २०–१८ ले पराजित गर्‍यो । लिम्यिाको जितमा संगम तामाङले ९ अंकको योगदान गरे । लिम्पियाका विवेक यादव ‘मोस्ट…