भलिबल « Khabarhub

सेन्ट्रल जोनका लागि रानाको कप्तानीमा १४ सदस्यीय भलिबल टोलीको घोषणा

काठमाडौं – नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन भलिबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय भलिबल टोलीको घोषणा भएको छ । आइतबार नेपाल भलिबल संघले १४ सदस्यिय राष्ट्रिय पुरुष भलिबल टोलीको घोषणा गरेको हो । घोषित राष्ट्रिय टोलीको कप्तानी नियमित कप्तान इमबहादुर रानाले गर्नेछन् भने उपकप्तान कुल बहादुर थापा रहेका छन् । यस्तै टोलीमा…