भलिबल « Khabarhub

महिला भलिबल टोलीले थाइल्याण्डमा आज तेस्रो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं– आसन्न दक्षिण एशियाली खेलकुद (साग) र बंगलादेशमा हुने एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको लागि अन्तर्राष्ट्रिय प्रशिक्षणमा रहेको नेपाली महिला भलिबल टोलीले आज तेस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । थाइल्याण्डमा रहेको महिला टोलीले थाइल्याण्डको यू–२३ टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि खेलका दुबै खेलमा जित निकालेको नेपाली महिला टिमले आज थाइल्याण्डको युथ टिमसँग साँझ…