Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको स्ववियु परिचालन विभागले राजधानीमा भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । आज सम्पन्न भएको फाइनल खेलमा नेपाल कमर्स क्याम्पस मिनभवनेले बानेश्वर क्याम्पसलाई ३-१ को प्रतिस्पर्धात्मक खेलमा पराजित गरेको हो । सो प्रतियोगितामा तेस्रो स्थान सिटिईभिटीले जितेको थियो । उक्त प्रतियोगितामा नेपाल कमर्स क्याम्पसका टिम क्य़ापेटन भुपेन गुरुङ्ग बेस्ट प्लेयर घोषित…