भलिबल Archives | Page 5 of 18 | Khabarhub Khabarhub

राष्ट्रिय महिला भलिबलमा एपीएफको लगातार दोस्रो जित

काठमाडौँ- विभागीय टोली एपीएफ क्लबले छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । खेलमा एपीएफले आर्मीलाई २५–१७,२५–२१ र २५–१५ ले हराएको हो…