मार्शल आर्ट Archives | Page 4 of 6 | Khabarhub Khabarhub

१६ जना बक्सिङ खेलाडीको कोरोना बीमा गरिदिए पूर्वबक्सर ओमनारायणले

काठमाडौं – गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ । पूर्वबक्सर एवम् नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले १३औं सागमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको कोरोना बीमा गरिदिएका हुन् । नेपाली बक्सिङको विकासमा लामो समयदेखि क्रियाशील श्रेष्ठले आफ्नै खर्चमा हरेक खेलाडी…