जीवनशैली Archives | Page 36 of 82 | Khabarhub Khabarhub

कसिलो लुगाले बिगार्छ स्वास्थ्य

अहिलेको युवापुस्ताको रोजाईमा पर्दछ, कसिलो लुगा । त्यसमा पनि टाइट जिन्स र टिसर्ट अहिलेको युवायुवतीको पहिलो रोजाई नै बनेको छ । तर यो रोजाई फेसन भए पनि स्वास्थ्यमा भने खतरनाक साबित हुनसक्छ । कसिलो लुगाले खुट्टा सुन्निनदेखि स्वास्थ्यसम्बन्धी अन्य गम्भीर समस्या निम्त्याउन सक्छ । चिकित्सकका अनुसार कसिला जीन्स, टिर्सट, पेन्सिल स्कर्ट, ब्रा र टाईले नसासम्बन्धी…