Live on
Your Voice, Your Power
एजेन्सी- खानपान र जीवनशैलीका कारण मानिसहरुको स्वास्थ्यमा समस्या देखिन्छ । स्वास्थ्यलाई सन्तुलित राख्न आवश्यक छ । यसका लागि विभिन्न उपायहरु अपनाउने गरिन्छ । मानिसहरु तन्दुरस्त तथा फिट हुन जिम जाने गर्छन्। तौल घटाउने अनि स्वस्थ रहने चाहना सबैलाई भए पनि जिम जाने समय सबैलाई नहुन सक्छ। तौल घटाउन शरीरले कति क्यालोरी पाइरहेको छ र कति…