जीवनशैली Archives | Page 76 of 82 | Khabarhub Khabarhub

चाणक्य नीतिः यस्ता व्यवहार देखाउने साथी नबनाउनु नै उत्तम

शास्त्रहरुमा जीवन पद्धतिका विषयमा सवै कुरा उल्लेख गरिएको हुन्छ । जसलाई हामीले अनुशरण मात्र गर्‍यौं भने पनि हाम्रो दैनिक जीवन सरल र सहज बन्छ । चाणक्य नीतिका अनुसार हामीले साथी र संगत कस्तो बनाउने भन्ने कुरा पनि प्रष्ट रुपमा लेखिएको छ । सबैको जीवनमा साथीहरुको विशेष महत्त्व हुन्छ ।  हामीले को हाम्रो साथी हुने, को…