Live on
Your Voice, Your Power
कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछ, एउटा छात्र बाहेक सबैले दुई सेकेन्डमा नै नाम लेखेर सरलाई बुझाए । १० मिनेटपछि उसले उठेर भनेछ- सर, थप कपी । साभारः ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट